बैशाख ०४, २०७८, शनिबार
कोरोना अपडेट
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
कला क्षेत्रमा आए रुपेश दानी, छुट्टै पहिचान बनाउने लक्ष्य
नेपाल फ्ल्यास
फागुन १९, २०७७
नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । युवा पुस्ताको आकर्षणमा रहेको रंगिनसंसार अर्थात् सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान् । यसको लागी मोडलिङलाई आफ्नो पेसा बनाउन तथा आफ्नो सोख पूरा गर्न मोडलिङ पेसामा आबद्ध हुँदै...
माडीको घरबासमा लोकसंस्कृति र पञ्चेबाजा
नेपाल फ्ल्यास
फागुन १८, २०७७
भरतपुर । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको सुरुवात गरिएको हो । माडी नगरपालिका६ लक्ष्मीनिवासमा माडी भ्यू...
महिला हस्तकला मेला यही फागुन २२ देखि
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेपाल हस्तकला महासंघ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो...
कृषा बनिन् मिस नेवा:
नेपाल फ्ल्यास
फागुन १६, २०७७
मिस नेवा:कोडल्लुकी कृषा महर्जनले जितेकी छन् । नेप्लीज फेसन होमकाे आयोजनामाशनिवार रातिनेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्ननेवार युवतीहरूबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले आफ्ना१४ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन्। नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा...
तनहुँको ऋषिङमा सांस्कृतिक महोत्सव हुने
नेपाल फ्ल्यास
फागुन १६, २०७७
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका६ गोठार्दीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव हुने भएको छ । आयोजक समितिले शनिबारदमौलीमा पत्रकार सम्मेलन गरी फागुन २८ देखि चैत १ गतेसम्म तीन दिन सांस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराएको हो । कार्यक्रमको आयोजकमा स्थानीय झोर्ले...
सिफारिस
गैँडाको आक्रमणबाट एक घाइते
फागुन २१, २०७७
काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
फागुन २१, २०७७
अफगानिस्तानमा भएको हिंसामा ९० जना मारिए
फागुन २१, २०७७
लोकप्रिय