बैशाख ०४, २०७८, शनिबार
कोरोना अपडेट
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
दुवै मिर्गौला फेल भएका युवकद्वारा सहयोगको याचना
नेपाल फ्ल्यास
फागुन २१, २०७७
जाजरकोट । दुवै मिर्गौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शय्यामा छट्पटाइरहेका नलगाड नगरपालिका८ का ३६ वर्षीय नेत्रहादुर बस्नेतले सहयोगको लागि याचना गरिरहेका छन् । उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएको भन्दै उनले आफूलाई सहयोग गरेर बचाइदिन अनुरोध गरेका हुन् । अत्यन्त...
दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण सोधियो
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । बागमती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा. बुद्धीराज पाण्डे र डा. साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट...
सांसद् र मन्त्रीहरूलाई कोरोनाविरुद्धको खोप लगाइँदै
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । प्रतिनिधिसभाकासांसदहरूलाई आज कोरोना भाइरस (कोभिड१९)विरुद्धको खोप लगाउन सुरु गरिएकाे छ । सिभिल अस्पताल नयाँ बानेश्वरमा कोरोनाविरुद्धको खोप लगा सुरु गरिएकाे हाे ।अहिलेसम्म पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाले लगाइसकेका छन् । त्यस्तै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि खोप लगाएका...
थप ५० लाख डोज कोरोना खोप खरिद गरिँदै
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललेसरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया सुरु अघि बढेको बताएका छन् ।मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा अर्यालले सो जानकारी दिएका हुन् । थप ५० लाख डोज...
कर्णाली प्रदेशका सुर्खेतबाहेक सबै जिल्ला कोरोनामुक्त
नेपाल फ्ल्यास
फागुन १८, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड१९ को सङ्क्रमणमुक्त भएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । मंगलबारसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण...
पछिल्लो २४ घन्टा थप ७८ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घन्टा थप ७८ जना कोरोना संक्रमित पहिचान भएका छन् । कुल चार हजार एक सय २७ जनामा पिसिआार परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।योसँगैदेशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ७४ हजार २९४ पुगेको...
प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. रावल
नेपाल फ्ल्यास
फागुन १८, २०७७
कर्णाली । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मङ्गल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो ।...
चीनले नेपाललाई थप ३ लाख कोरोनाविरुद्धको खोप दिने
नेपाल फ्ल्यास
फागुन १७, २०७७
चीनले नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धकोखोपसंख्यालाई बढाएर आठ लाख डोज पुर्याएको छ ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज (कोरोना भ्याक्सिन) अनुदान दिने प्रतिवद्धता जनाएकी हुन् । यसअघि चीनका स्टेट काउन्सिलर...
सांसद चल्नुअघि सांसदलगायतालई खोप लागइँदै
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । संसद्का पदाधिकारी, सांसद, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई कोभिड१९ विरुद्धको खोप लगाउने मिति, समय र स्थान सार्वजनिक गरेको छ । सोमबार सचिवालयले एक विज्ञप्तिमार्फत् नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा खोप लगाउने व्यवस्थासहित समयतालिका सार्वजनिक गरेको हो । संसद सचिवालयले फागुन १९...
उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै
नेपाल फ्ल्यास
फागुन १७, २०७७
डोटी । जिल्लामा ११प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । राज्यले...
‘अब क्यान्सर उपचारको लागि विदेश जान पर्दैन’
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । अब नेपालीले क्यान्सर उपचारको लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका...
आइतबार थप ७८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।नेपालमाथप ७८ जनामा कोरोना पुष्टि भएको छ ।आइतबार उल्लेखित संख्या पहिचान भएसँगैनेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार १४३ पुगेको छ । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ । स्वास्थ्य...
सिफारिस
गैँडाको आक्रमणबाट एक घाइते
फागुन २१, २०७७
काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
फागुन २१, २०७७
अफगानिस्तानमा भएको हिंसामा ९० जना मारिए
फागुन २१, २०७७
लोकप्रिय